• Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog
  • Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog

इपिएस परीक्षार्थीका लागि खुसीको खबर, सरकारका तीन महत्वपूर्ण निर्णय

abroadkhabar.com
January 08, 2026

काठमाडौँ । दक्षिण कोरिया रोजगारीका लागि इपिएस (रोजगार अनुमति प्रणाली) परीक्षा उत्तीर्ण गरी रोस्टरमा समावेश भएका तर विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिहरूको हितमा सरकारले तीन महत्वपूर्ण निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हाल लागू रहेको इपिएस रोस्टरको अवधि सीमित हुँदा परीक्षा पास गरे पनि रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवारहरू अवसरबाट वञ्चित भएको निष्कर्ष निकाल्दै रोस्टरको मान्य अवधि थप गर्न कोरिया सरकारसमक्ष कूटनीतिक माध्यमबाट अनुरोध गर्ने निर्णय गरेको छ।

यसका साथै, इपिएस प्रणालीअन्तर्गत कोरिया जाने नेपाली कामदारको कोटा वृद्धि गर्न आवश्यक कूटनीतिक पहल गर्ने, रोस्टरमा रहेका व्यक्तिहरूका मागहरू सम्बोधन गर्ने तथा रोजगारदातासमक्ष व्यक्तिगत विवरण पठाउने प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन सुझावसहित सिफारिस गर्ने कार्यदल गठन गर्ने निर्णय पनि सरकारले गरेको छ।

Feedback

Our Team

Chief Editor: Mandira Timsina

Director: CA Shree Hari Aacharya

Contact Us

Location: Putalisadak, Kathmandu

Email: info@abroadkhabar.com

Phone: 9703723210 / 9863610637

© 2025 abroadkhabar.com सर्वाधिकार सुरक्षित
About Us Contact Us
Powered by: PPSG TECH Private Limited.